निशुल्क विधुत मिटर जडान शुरु

सेयर गर्नुहोस


कृष्णनगर, चैत्र १४ । नेपाल विधुत प्रधिकरणले विपन्न परिवार निशुल्क मिटर जडान शुरु गरेकाे छ ।
नेपाल विधुत प्रधिकरण कृष्णनगर वितरण केन्द्रले नेपाल सरकारकाे “उज्यालो नेपाल”कार्यक्रमअन्तर्गत अतिविपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गर्न शुरु गरेकाे छ । लगभग ५० लाख वजेटमा ११८७ घरधुरिलाई छनाैट गरि हिजाे एक कार्यक्रममन विजयनगर गाउपालिका अध्यक्ष गाेपाल थापाकने प्रमुख अतिथ्यतामा मिटर वितरण गरि साे याेजनाकाे शुरुआत गरिएकाे वितरण शाखा प्रमुख ईन्जिनियर लक्ष्मीकेसर अंगजाले जानकारी दिएका छन ।

Facebook Comments Box