ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

सेयर गर्नुहोस

कास्की – पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेका छन् ।

आज बुधवार बिहान पाेखरा रङ्गशालामा भएकाे खेलमा उनले ज्याभ्लिन ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन् ।

यस्तै एपीएफका रमेश पोख्रेल र मनोज डगौंराले क्रमशः रजत र कास्य पदक जिते । पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे ।

 

Facebook Comments Box