समाजसेवीहरू द्वारा साधु – सन्यासी हरुलाई आवश्यक सामाग्री वितरण

सेयर गर्नुहोस

कपिलवस्तु /संवाददाता माघ २८
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ स्थित हनुमान मंदिर मा आयोजना गरिएको सत्सङ्ग कार्यक्रम मा नेपाल भारत दुबै देश का जनता र साधु – सन्यासी हरू को उपस्थित रह्यो जस्को समापन वसन्त पंचमी को अवसरमा स्थानीय युवा समाजसेवी हरु इण्डो नेपाल सामाजिक मंच का अध्यक्ष अकरम पठान, राहुल मोदनवाल, वृजेश गुप्ता, सनी सरदार, मनोज जयसवाल, अशिता कुशहवा, विनय शर्मा, राकेश यादव लगायत ले नेपाल भारत दुबै देश का उपस्थित साधु – सन्यासी हरू लाई कम्बल, भाडा कुडा, गमछा लगायत अन्य आवश्यक सामाग्री वितरण गरिएको छ। उक्त कार्य सरहनीय रहेको स्थानीय को बुझाई  छ। जस्को जानकारी स्थानीय समाज सेवी राहुल मोदनवाल ले दिनु भयो
Facebook Comments Box