कपिलवस्तु बाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ

सेयर गर्नुहोस

कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका १० विकुली पिपरा बाट एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । सोहि ठाउँ बस्ने २५ वर्षका हरी थारुको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला परेको हो ।

थारु र बन्दुक नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

Facebook Comments Box