भारत-पाकिस्तानबीच भिडन्त

सेयर गर्नुहोस

एजेन्सी, ११ भाद्र । भारत र पाकिस्तान एशिया कप क्रिकेटमा भिड्दैछन् । आज हुनलागेको प्रतिष्पर्धामा धेरैको ध्यान खिचिएको छ ।

केही वर्षयता भारत र पाकिस्तानबीच दुई भिन्न प्रतिष्पर्धा भए । गत वर्ष टी ट्वेन्ट विश्वकपमा भएको प्रतिष्पर्धामा पाकिस्तानले भारतमाथि जीत निकालेको थियो । १० महिनापछि आमनेसामने हुन लागेका टोलीप्रति चासो बढेको हो ।

भारत र पाकिस्तानबीच राजनीतिक टकराव छ । यी दुई देशबीच हुने कुनैपनि खेल प्रतिष्पर्धामाथि विश्वको चासो हुने गरेको छ ।

Facebook Comments Box