राष्ट्रिय युवा संघ कपिलवस्तुको इन्चार्जमा ज्ञवाली

सेयर गर्नुहोस

कपिलवस्तु ।

राष्ट्रिय युवा संघले कपिलवस्तुका लागी जिल्ला इन्चार्जको जिम्मेवारी गोपाल ज्ञवालीलाई दिएको छ । यस्तै सहइन्चार्जको जिम्मेवारी सरिता थारु र विजय कुवँरले पाएका छन् ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ ।

४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ ।

जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची तल हेर्नुहोस्

 

Facebook Comments Box