मोहर्रम पर्वको अवसरमा महाराजगंज नगरपालिमा स्थानिय विदा

सेयर गर्नुहोस

सोमबार, २३ श्रावण/ कपिलवस्तु ।

मोहर्रम पर्वको अवसरमा महाराजगंज नगरपालिमा स्थानिय विदा
महाराजगंज। कपिलबस्तुको महाराजगंज नगरपालिकाले मोहर्रम पर्वको अवसरमा भोली मंगलबार स्थानिय विदा दिएको छ । मुस्लिम समुदायको मुख्य पर्व मोहर्रम तथा
इस्लामिक संवत् १४३४ हिजरीको पहिलो महिनाको चाँदको १ तारिखदेखि सुरु हुने मोहरम पर्व १० तारिखसम्म मनाइने गरिन्छ ।
नयाँ बर्ष आरम्भको अवसरमा महाराजगंज नगरपालिकाको कार्यालय तथा यस अन्र्तगतका सम्पूर्ण कार्यालयहरुमा सार्वजानिक विदा दिएको नगरपालिका नगरप्रमुख अब्दुल कलामले बताउनुभयो ।

Facebook Comments Box