प्रहरी द्वारा अवैध पटखा नष्ट

सेयर गर्नुहोस

कृष्णनगर , कार्तिक २० । कृष्णनगर प्रहरीले नेपाल भित्रिदै गरेकाे  एक लाख बराबरकाे  पटखा नष्ट गरेकाे छ ।
पटक पटककाे जांचक्रममा भारतबाट नेपाल भित्रिदै गरेका लगभग एक लाखकाे अवैध पटखा कृष्णनगर प्रहरीले अाज नष्ट गरेकाे छ । तिहारमा तराईतिर पटखा फाेड्ने परम्परा रहेकाेले सामान्य भन्दापनि अातिशबाजि काे रुपमा हजाराैंकाे पटखाले धनजनकाे नाेक्सनीहुने भएकाले कडा चेकजांच शुरु गरिएकाे इप्रका कृष्णनगर इन्चार्ज सुर्य बहादुर बाेगटीले बताएका छन । बिस्फोटक सामग्री प्रयाेगले मानवीय क्षति हुन नदिन पटखा लाई नियन्त्रण गर्न खाेजिएकाे बाेगटीले प्रष्ट पारेका छन ।

Facebook Comments Box