हार्दिक बधाई एवं शुभकामना कपिलवस्तु टाइम्स ८ वर्ष अगाडि सेयर गर्नुहोस कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नम्बर १ गुरचिहवा निवासी अग्रज दाजु श्री बिकास उपाध्यायले मधेशी काेटाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल हुनुभएकाेमा हार्दिक बधाई सहित उत्तराेक्तर प्रगतिकाे कामना व्यक्त गर्दछु । अानन्द मिश्र शिवराज नपा , लालपुर Facebook Comments Box