कोरोना अपडेट स् थपिए १० संक्रमित, मुक्त भए १८ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ।
कोरोना मुक्त हुनेको संख्या १८ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ।
यो अवधिमा कोरोना विरुद्धको खोप ८६ हजार १ सय ३६ जनाले लगाएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ५८ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ९८।८ प्रतिशत रहेको छ।
Facebook Comments Box
