विजयनगरको बघमरवामा आगलागि,आगलागिबाट गरगहना सहित सात लाख नगद क्षति थप विवरण आउन बाकी

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा न.५ बघमरवा आगलागी भएको छ । विहिवार दिउसो करिब ३ .ं १५ बजे भएको आगलागीबाट सात लाख नगदसहित गरगहना र कागज पत्र क्षति भएको घर धनि अलि असन मुसलमानले बताएका छन ।
आगलागीबाट कुनै मानविय क्षति नभएको ठाकुरापूर प्रहरी चौकीका असाई भक्त बहादुर खड्काले जानकारी दिनुभएको छ । कृष्णनगर र शिवराजको दमकले आगो नियन्त्रणमा लिएको छ । विद्युत सर्ट बाट आगलागी भएको मुसलमानले बताउनु भयो ।
Facebook Comments Box
