नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेश

सेयर गर्नुहोस

कपिलवस्तु।

नेकपा एस जिल्ला कमिटी सचिव सहित ११ जना नेकपा एमालेमा प्रवेशमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठक बाणगन्गा को पीस हिमालयहोटेलमा आज एक कार्यक्रम बीच नेकपा समाजबादी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई , अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई , सन्तोष पान्डे, अमृत घिमिरे रहेको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनु भएको छ।

यस्तै नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी सदस्य एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु चरण सिंह ९ बन्टि० माओवादी वडा कमिटी सदस्य हिम्मत सिंह,आत्माजित सिंह, राम चन्द्र जैसवाल, नेपाली काङ्ग्रेस क्षेत्र न। २ क्षेत्रीय प्रतिनिधि कृष्ण खनाल समेत नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।

Facebook Comments Box