एमाले नेता गुप्ता सवार गाडी दुर्घटना

कपिलवस्तु- कपिलवस्तु नगरपालिका १२ मा बरगदी सावारी दुर्घटना भएको छ । बहादुरगन्ज देखी तौलिहवा जादैं गर्दा बर्गदी गाउँ नजिकै दुर्घटना भएको हो ।
गाडीमा सवार नेकपा एमाले कपिलवस्तुमा नेता मंगल प्रसाद गुप्ता सहित चार जना समान्य घाइते भएका छन । लु २ च ६४५३ नम्बर जिप अपरन्हा ४ बजे दुर्घटनामा परेको हो । गाडी अनियंत्रित भई रोड देखि तल पल्टिएको हो ।
Facebook Comments Box
