सशस्त्र प्रहरी दिवसको अवसरमा पौडेल र केसी सम्मानित

कपिलवस्तु- सशस्त्र प्रहरी दिवस २०७८ को अवसरमा कपिलवस्तु चन्द्रौटाका व्यावसायी जिवलाल पौडेल र गोविन्द केसी सम्मानित भएका छन ।
नागरिकको सुरक्षाको प्रत्याभुती दिलाउदै सशस्त्र प्रहरी बल नेपाल न ५ विन्धावासिनि बाहिनी लाई सहयोग गरेको भन्दै पौडेल र केसीलाई सम्मान गरिएको हो ।
प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको हस्ताक्षरमा रहेको प्रमाण पत्रले दुबैजनालाई सम्मानित गरिएको हो ।
Facebook Comments Box
