शिवराजमा हाट बजार संचालनमा रोक

सेयर गर्नुहोस

कपिलवस्तु- कोरोना संक्रमण बढदै गए पछि शिवराज नगरपालिकाले हाट बजार संचालनमा रोक लगाएको छ । दैनिकरुपमा कृषि उपज खरिद विक्री बाहेक हाटबजारमा रोक लगाएको हो ।

मंगलबार(आज) शिवराज नगरपालिका कृषि शाखा अधिकृत तारा चन्द्र चौधरीले एक सुचना जारी गर्दै शिवराज नगर भित्र लाग्दै आएका हाट बजार अर्को सुचना जारी नहुन्जेल सम्म बन्द गर्न आवहान गर्नु भएको छ ।

Facebook Comments Box