प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्डे

कपिलवस्तु ।
प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा जानु पाण्ड सर्वसहमत निर्वाचित भएका छन । बिहिबार भएको प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको ७औ जिल्ला अधिवेशनबाट पाण्डे अध्यक्षमा चयन भएका हुन् ।
यस्तै उपाध्यक्षमा उपाध्यक्षमा बाबुराम रायमाझी, महिला उपाध्यक्षमा गिता पौडेल, सचविमा सिन्जिब गहतराज, सहसचवि (खुला) मा कुलराज भुषाल, सहसचवि (समावेशी) मा बाशुदेव बर्मा, कोषाध्यक्षमा गिता अर्याल निवार्चित भएका छन ।
त्यसैगरी सदस्यमा अजय मिश्र, पशुपति गिरि, रामबहादुर गन्दर्भ, सरिता थारू, शेरिफ केसी, धनिराम कोरी, प्रभुनाथ गुप्ता, सोन कुमारि थारू, रामु पौडेल, रामअवतार चौधरी, संगिता भुषाल, घनश्याम भर, प्रताप ज्ञवाली, सुर्य चुदाली रहेका छन ।
Facebook Comments Box
