कोभिड –१९को नयाँ भेरियन्ट ओमिक्रोनको दर फैलदै गएपछि तपाई को मास्क खोई? अभियानमा जुट्ेयो इ.प्र.का.पकडी ।।

सेयर गर्नुहोस

 

शत्रुघन खरविन्द ,कपिलवस्तु ।। कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनको दर फैलदै गएपछि तपाई को मास्क खोई? अभियानमा इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तु जुटेको छ । “म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन पे्ररित गर्दछु ” भन्दै तपाई को मास्क खोई?

अभियानमा इलाका प्रहरी कार्यालय पकडी जुट्ेको हो । हालको अवस्थमा कोभिड —१९ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको दर तिब्र रुपम फैलदो अवस्थामा रहेको ले तपाई को मास्क खोई? अभियान शुरु गरिएको इ.प्र.पकडी कपिलवस्तुका प्रहरी नायब निरिक्षक देब बहदुर के.सी.ले बताउनु भएको छ ।

हालको अवस्थामा निषेधाज्ञा केहि खुकुलो भई बजार , यातायात लगायत अन्य सार्वजानिक स्थानहरुमा भीडभाड बडदै गएको कारण संक्रमणको दर पुनः बढान जाने खतरा देखिएको , कोभिड –१९ को तेस्रो लहरको संक्रमण देखिन थालेकोले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको मापडण्ड बमोजिम अत्यावश्यक काममा वाहेक घर बाहिर ननिस्कने,निस्कनु पर्ने भए अनिवार्य मास्कको प्रयोग गर्नहुन, भीडभाडमा नजान र भौतिक दुरी कायम गर्नहुन एंव समय–समया साबुन पानीले हात धुने वा सेनिटाईजर प्रयोग गर्नहुन प्रहरी निरिक्षक के.सी. ले सबैलाई अग्रह गरेका छन् ।

तपाई को मास्क खोई? अभियान अन्र्तगत इ.प्र.का. पकडी सचेतना मुलक प्लेकार्ड सहिता ¥यालि निकल्नुको सथै मास्क सार्वसधारणलाई मास्क वितारण र कोभिड १९ बाट बच्नका लागि सचेत गरइएको थियो । कार्यक्रम मायादेवी गाउँपालिका कार्यालय पकडी कपिलवस्तुको सहयोग र इलाक प्रहरी कार्यालय पकडीको अयोजनमा भएको थियो ।

Facebook Comments Box