नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा शर्मा निर्वाचित, यस्तो छ अन्य पदको नतिजा

सेयर गर्नुहोस

कपिलवस्तु।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित हुनुभएको छ । अध्यक्षका लागि शनिबार भएको मतदानमा २ सय ३८ मतल्याउदै शर्मा निर्वाचित हुनुभएको हो । उहाका प्रतिद्धन्दीद्धोय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित हुनुभएको छ । थारुले ३ सय ४५ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्प्रर्धि हिरालाल पौडेलले १ सय ६६ मत प्राप्त गर्नुभयो ।

यता सचिवमा भने विश्वकार्की निर्वाचित हुनुभएको छ । उहाका प्रतिद्धन्दी सिवि गहतराजलाई ५ मतले हराउदै कार्की सचिवमा निर्वाचित हुनुभएको हो । कार्कीले १ सय ७९ मत प्राप्त गर्नुभयो भने गहतराजले १ सय ७४ मत प्राप्त गर्नुभयो । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १ सय ६३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसचिवमा अर्जुन केसी १ सय ३१ मत सहित विजयी हुनुभएको छ । उहाका प्रतिस्प्रर्धी विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मत प्राप्त गर्नुभयो ।

अन्य भुगोलको नतिजा यस्तो छ

शिवराज भूगोल

दमन श्रेष्ठ 182

बाबुराम सापकोटा 329

रामप्रसाद पौडेल 265

बलराम मारासिनि 291

दोरण अधिकारि 312

बाणगगा भूगोल

उमानाथ पौडेल 321

कमल छेत्री 215

नेत्र गिरि 295

राम सेन 179

भिस्मराज भुसाल 262

दयाराम पौडेल 142

हुमनाथ भट्टराई 169

कमल पौडेल 146

चक्र भन्डारि 125

रमेश के सि 76

यम प्रसाद पोखरेल 129

श्री राम थारू 169

बुद्धभुमि भूगोल

दिनेश बन्जाडे 233

ईश्वरि खनाल 259

खिमराज आचार्य 108

ईश्वरि पौडेल 185

खेमराज भट्टराई 122

कृष्ण श्रेष्ठ 133

होमनारायण बेल्बासे 126

दलित तर्फबाट

टिकाराम सुनार 288

लाल बहादुर सुनार 223

राम प्रकट कोरि 262

दिल बहादुर खाति 186

पुरण चन्द्र परियार 302

रोदु चमार 134

मायादेवी भूगोल बाट

राजेन्द्र कुमार 247

सिराज 328

Facebook Comments Box