MDRT बन्न सफल अभिकर्ता लम्साल सम्मानित

चन्द्रौटा । युनियन लाईफ इन्स्योरेन्स लिमिटेडले MDRT बन्न सफल अभिकर्ता लाई सम्मान गरेको छ । सोमबार चन्द्रौटा मा रहेको होटेल केलियोमा आयोजित एक कार्यक्रमका बिच MDRT बन्न सफल धनकुमारी लम्साल सङै उहाका श्रीमान मनोज थापालाई सम्मान गरिएको साखा प्रबन्धक तिलक बिश्वकर्माले बताउनु भयो ।
MDRT बन्नु भएकी लम्साल विश्व अभिकर्ताहरुको अन्तर्राष्ट्रिय सस्था million Dolallar Round Table (MDRT) 2022 मा सहभागी हुन योग्य भएका अभिकर्तालाई समान गरेको छ ।कपिल्बस्तु को शिवराज ५ अन्तर्गत चन्द्रौटा साखा युनियन लाइफ इन्स्योरेन्स बिमा क्षेत्र को Million Dollar Round Table उदयमान तारा सकारात्मक सोच कि धनि , काम प्रतिको लगाव र कडा मेहेनतका साथ यो स्थान हासिल गरेको मा area manager कार्यक्रमका विशेष अतिथि नहकुल पाण्डे ले अब सि ओ टि को लागि समेत अगृम शुभकमन दिनुभयएको छ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश प्रमुख बुद्द सुर्यबन्सिले MDRT को बारेमा स्पस्ट पार्दै जिवन अमुल्य छ सुरक्षित गर्नुहोस भन्ने मुल मन्त्र का साथ धेरै को जिवन सुरक्षित गर्दै अगाडी बढनु भएकि धन कुमारी लम्साल Pratima नेपाल कै अग्रणि जिवन बिमा कम्पनी युनियन लाइफ इन्स्योरेन्स मा आवद्ध भै अमेरिका को सिकागो रहेको अभिकर्ता हरु को अन्तरास्ट्रिय संस्था Million Dollar Round Table (MDRT)2022 अन्तर्गत MDRT हुन सफल हुनुभएको मा हार्दिक बधाई दिनुभएको छ ।
MDRD उत्पादन गर्नका लागि महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने उहाँका बुवा आमा लाई पनि स सम्मान सगै धन्यवाद दिनु भएको हो । सानो उमेर र छोटो समयमा अहोरात्र खटेर काम गरि सफल हासिल गरेकोमा र अब को सि ओ टि,टि ओ टि को अगृम शुभकामना दिदै उपस्थित एजेन्सी म्यानेजर सम्पुर्ण लाई MDRD का लागि साखा प्रबन्धक तिलक बिस्वकर्माले शुभकामना दिनु भएको थियो ।
