चिसो बढेसंगै विजयनगरका विद्दालय ४ दिन बन्द

सेयर गर्नुहोस

  • कपिलवस्तु विजयनगर।

चिसो बढेको कारण कपिलवस्तुको जिल्लाको विजयनगर गाउपालिकामा चार दिन विद्यालय बन्द गरिने भएको छ ।विजयनगर गाउपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको भन्दै पुष २० देखि २३ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।केहि दिन अगाडि परेको हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले सोमबार एक सूचना जारी गर्दै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको विजयनगरका  शिक्षा प्रमुख हरिहर बेल्वासेले  जानकारि दिनु  भएको छ ।

Facebook Comments Box