नयाँ बानेश्वरमा अर्धनग्न अबस्थामा एक महिला मुत

सेयर गर्नुहोस

१४ असोज
काठमाडौं :नयाँबानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ।

बानेश्वर क्याम्पस अगाडि बाग्मती खोलाको पुलमुनी महिलाको शव फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ। घटनाबारे अनुसन्धान गरिरहेको र शवको पोष्टमार्टमपछि पूर्ण विवरण आउने प्रहरीले बताएको छ

Facebook Comments Box