अर्घाखाँची जिल्लामा आफ्नो श्रीमान ले श्रीमतीको हत्या
लक्ष्मण बि सि,
१३ असोज अर्घाखाँची
अर्घाखाँची जिल्लाको को सन्धिखर्क नगरपालिका वडा नम्बर -७ मिखोला मा मदिरा सेवन गरि श्रीमान ले श्रीमतीको ह’त्या गरेका छन्।
श्रीमतीको हत्या गर्ने अन्दाजी बर्ष ३० का बिष्णु बि.कलाई नेपाल प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय अर्घाखाँची ल्याईएको प्रहरी स्रोतले कपिलवस्तु टाईम्स लाई जानकारी दिएको छ।
बि.कले के कारणले आफ्नै श्रीमतीको हत्या गरे भन्ने बिषयमा घटनाको थप जानकारी आउँन बाँकी रहेको छ।
Facebook Comments Box
