वडा अध्यक्षद्ररा पत्रकारमाथि दुब्यबहार ।

सेयर गर्नुहोस

।। विनोद मण्डल असोज १३ । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ९ को वडा अध्यक्ष रामपुकार कामतीले पत्रकारमाथि दुर्ब्यबहार गरेको छ । हावाहुरीले जोबहा प्राकृतिक वनमा ढलेको करिब 1 करोड मूल्य बरावरको सखुवा काठ केही समय अगाडिदेखि संकलन गरी उक्त ठाउँमा राखिएको थियो । सोमबार राति करिब ८ बजेको समयमा कामातिको दिर्देशनमा स 1 ग ७०६ नम्बरको जेसिबी काठ चोरेर लाँदै गरेको अवस्थामा स्थानियले फेला पारी ईलाका प्रहरी कार्यालय मिर्चैयाका जिम्मा लगाएको थियो । घटनाको बारेमा रिपोर्टिङका क्रममा प्रहरी कार्यालय मिर्चैया पुगेका नेपाल पत्रकार महासंघ सिराहा शाखाको उपा अध्यक्ष समेत रहेका गणेश प्रसाद साह माथी वडा अध्यक्ष कामती संग आएका १०१,२ जनाको समुहले दुर्ब्यबहार र हातपातको प्रयास गरेका छन् । तस्करीमा सँगल्न वडा अध्यक्ष कामतीलाई कानुनी कारबाही अगाडि बढाउन जरुरी छ भने काठसहित जेसिबी जिल्ला वन कार्यालय लहान पठाएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

Facebook Comments Box