सन्धिखर्क अर्घा हिले राईखाने सडक खण्ड : मसुरपाटा माथि ढुङ्गा पन्छाउदै।

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१२ असोज अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वडा ९ को हिले राईखाने सडक खण्ड अन्तरगत अर्घा मसुरपाटा माथी को बाटो मा बिगत १ बर्ष को समय सम्म साना तथा ठुला गाडी हरु चल्न समस्या परेका थिए । अहिले यहाँ को बाटो संक्षण भैरहेको छ। बाटोमा गाडी चलाउदा बारामबार बस चालक हरूले यो बाटोमा सास्ती खप्नन परेको बताएका छन। अहिले बाटोमा ईस्कबेटर ले ढ्ङ्गा लाई फुटालि रहेको तस्बिरमा ।
भिडियो मा,


,

Facebook Comments Box