अखिल नेपाल महिला संघकाे कृष्णनगर नगरसमिति गठन

सेयर गर्नुहोस

कृष्णनगर , असाेज ९ । नेकपा एमालेकाे शुभेच्छुक संस्था अखिल नेपाल महिला संघको प्रथम भेलाले कृष्णनगर नगरसमिति चयन गरेकाे छ ।
अखिल नेपाल महिला संघकी केन्द्रीय महिला सदस्य शान्ति देवि हरिजन को प्रमुख अतिथ्यता र जिल्ला अध्यक्ष सारदा शर्माकाे विशिष्ट अतिथ्यतामा नगर अध्यक्ष संदीप माैर्यकाे संयाेकत्वमा अखिल नेपाल महिला संघ कृष्णनगर समिति सर्वसम्मतले गठन गरिएकाे छ ।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य एवं शिवराज नगरपालिकाकी उपप्रमख शिव कुमारी थारु, जिल्ला सदस्य शिव प्रसाद जयसवाल ,  सुशील श्रीवास्तव नगर समितिका पदाधिकारीहरुकाे उपस्थिति थियाे ।

Facebook Comments Box