जसपा को भातृ सगठन युवा सघ गठन

सेयर गर्नुहोस

९ असोज /
नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे रामग्राम नगरपालिकाकाे वडा न ४मा जनता समाजबादी पार्टिकाे भातृसगठन जसपा युवा सघ गठन गरिएकाे छ ।स्थानिय युवा राजु केवटकाे अध्यक्षता तथा पुर्व शिक्षा राज्यमन्त्री गाेबिन्द चाैधरीक ाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।जसमा पुर्व रक्षा राज्यमन्त्री रामबचन यादव, युवा प्रभावशाली नेता सुबाषचन्द्र यादव लगायतले संविधान ससाेधन ,युवाबेराेजगारी समस्या बिरुद्ध ,हकअधिकारकाे लागि लडाई सधै लडिरहने धारणा राख्नु भएकाे थियाे ।कार्यक्रम बाट राजु केवटकाे सयाेजकत्वमा २१सदस्यीय जसपा युवा सघ गठन गरिएकाे छ ।जसकाे बरिस्ठ उपाध्यक्षमा सिताराम पासि ,उपाध्यक्षमा राजेश भर ,सचिवमा दिपेन्द्र सहानी सहसचिव मा बिजय सहानी काेषाध्यक्षमा बिनाेद पासि सदस्यहरुमा अनिल यादव धर्मेन्द्र पासि अनिस ठाकुर लालमन पासि लगायत रहनु भएकाे छ ।बिज्ञापन ,

Facebook Comments Box