आमा समुहलाई सचेतना जगाउदै ३ दिवसीय कार्यक्रम सम्पन्न
नन्दु यादव असाेज ८ नवलपरासी
पश्चिम नवलपरासी जिल्लामा
४२ औं सामाजिक सेवा दिवसको अवसरमा माईति नेपाल महेशपुरले ३दिवसिय कार्यक्रम अाज सम्पन्न गरेकाे छ। कार्यक्रम काे अाज तेस्राे दिन सुनवल नगरपालिका वडा न ३मा रहेकाे अामा समुहमा सचेतना कार्य सम्पन्न गरेकाे छ ।
अामा समुहमा महिला हिसा ,मानवबेचबिखन अाेसार बहुबिबाह लगायतकाे बारेमा प्रशिक्षण गरिएकाे माईति नेपाल महेशपुर कि प्रमुख एलिसा श्रेष्ठले ले जानकारी दिनु भयाे ।साथै मानव बेचबिखन ,महिलाहिसा ,बहुबिबाह, बालबिबाह लगायतकाे कुनै पनि समस्या परे माईति नेपाल काे सम्पर्क फाेन न ९८०११५१५८० मा जानकारी गराउन अाग्रह गर्नु भयाे ।बिज्ञापन
ठ
Facebook Comments Box
