जिल्ला समन्वय समिति अर्घाखाँचीलाई २५ लाख बराबर को स्वास्थ्य सामाग्री हस्तान्तरण

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
८ असोज ।अर्घाखाँची
नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेकाे पहलमा जिल्ला समन्वय समिति अर्घाखाँचीलाई २५ लाख ,बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
बिज्ञापन

प्रवासी नेपालीहरुकाे सहयोगमा ६ थान कन्सल्ट्रेटर मेसिन, १० वटा अक्सिजन सिलिन्डर , २४ थान थर्माेमिटर , ५५० थान पिपिई सेट, र सर्जिकल माक्स ७ हजार थान र ७५ लिटर स्यानीटाजर कांग्रेस नेता पाण्डेले जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मालाई हस्तान्तरण गर्नु भएको हाे ।

Facebook Comments Box