सिमा नाका आवत जावत तीब्र महामारी बढ्दो सम्भावना

सेयर गर्नुहोस

।।। विनोद मण्डल ,असोज 8 । नेपाल भारत सीमा बोर्डरमा आवत जावतमा सहजता भएपछि कोरोना संक्रमण बढ्ने सम्भावना बढेको हो । लामो समयसम्म बोर्डर बन्द हुँदा र कोरोना कहरको कारण सरकारले अपनाएको साधनको सही सदुपयोग नहुँदा प्रदेश न 2 मा कोरोना संक्रमण बढ्ने प्रवल सम्भावना रहेको छ । नेपाल भारत सीमा नाका खुलेसँगै प्रदेश 2 को वीरगन्ज ,जलेश्वर , माडर लगायतका नाकाबाट प्रतेक दिन हजारौं मानिसको आगवन बढेपछि कोरोना बढ्न सक्ने आँकलन गरिएको छ । कोरोना संक्रमण घटेसँगै प्रदेश 2 को अस्थायी राजधानी शहर जनकपुर स्थित सीमावर्ती क्षेत्र जटहि नाकाबाट भारतीय मूलका मानिसहरू दर्सनालु र तीर्थालुको रूपमा जा…

Facebook Comments Box