बरिस्ठ अधिबक्ता त्रिपाठि अध्यक्ष मा चयन

सेयर गर्नुहोस

काठमाडौं , असोज ०३ गते

आज बसेको संबैधानिक कानून व्यवसायी मंचको साधारण सभाले बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठी
अध्यक्षतामा आगामी दुइ बर्षे कार्यकालका लागि नया कार्यसमितिको चयन गरेको छ I आज बसेको संबैधानिक कानून व्यवसायी मंचको साधारण सभाले बरिस्ठ अधिवक्ता दिनेश त्रिपाठीको अध्यक्षतामा आगामी दुइ बर्षे कार्यकालका लागि नया कार्यसमितिको चयन गरेको छ l त्यसैगरि सभाले उपाध्यक्षमा अम्बर राउत, महासचिवमा सरोज कृष्ण घिमिरे,सचिवमा पवन जयसवाललाई चयन गरेको छ । त्यसैगरि सदस्यहरूमा क्रमशः हर्क बहादुर रावल, रोशनी पौड़याल, शर्मिला श्रेस्ठ तथा लिलाधर उपाध्यायलाई चयन गरेको छ ।

Facebook Comments Box