जिल्ला गुल्मी अधिबेशन मा राप्रपा का नेता : घिमिरे भन्छ्न नेपाल मा Mcc ल्याउनु आफ्नो खुट्टामा बन्चरो हानु हो

सेयर गर्नुहोस

लक्ष्मण बिसि
२ असोज गुल्मी कपिलवस्तु टाईम्स
गुल्मी जिल्ला मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिबेशन सुरू भएको छ। जिल्ला अधिबेशन मा राप्रपा का केन्द्रिय सदस्य युबराज घिमिरे ले एमसिसि जस्तो हाम्रो राष्ट्र लाई घातक छ । जसलाई हाम्रो राष्ट्र ले ल्याउने प्रयास गर्दैछ। हिजो राजा को पालाम एकै राजा पालिदा देश बनेको थियोे । अहिले हाम्रो देश मा सयौं शोषक र भष्टचारी पालिनु भन्दा एकै राजा पालिदा हाम्रो देश बन्न सक्छ। अहिले अमेरिका जस्तो मुलुक ले केही सहयोग गर्छु भन्दै मा एमसिसी पास गर्न खोज्नु आफ्नो खुट्टामा बन्चरो हान्नु हो साथै जन्ता को मन मस्तिष्क मा पस्ने योजना गरौं त्यसका लागि साथ र सहयोग छ मेरो राष्ट्रिय स्तरका संघगठन लाई नेत्रीत्यो गर्ने छुभन्दै घिमिरे बताउनु भो ।
हाम्रो देश का प्रधानमन्त्री धेरै भय देश सखाब हुदै गयो ।प्रचण्ड माधब नेपाल , केपि ओलि र सेर बहादुर देउवा लगाय धेरै ले देश बनाउने भन्दै प्रधानमन्त्री भय तर देश को हालत पछाडि र बेचिदै गयो । र जन्ता कयौं मरे माओवादी को पछि लागेर धेरै नारि हरू को सिन्धुर पुछियो। र जन्ता को ज्यान धराप भयो । के गरेको छन र काङ्ग्रेस, एमाले र माओवादी उनी हरु पनि देश बेच्दै आफू बनेका हुन । हाम्रो पार्टी सानो छ भेनेर चिन्ता लिने हैन । राष्ट्र मा भएको दुरुपयोग विधि लाई सफलता पार्ने हो अमेरिका ले आफ्नो देश को सेना लियर हाम्रो देश को खोला नाला,बनजङ्गल,जडिबुटी लगाय अन्य ईज्जत् माथि आँखा लाको छ ।र लुटपाट योजना बाट दबाबमा राख्ने नेपाली लाई अमेरिका बनाउने र दबाबमा कजाउने जस्तो खेल गरेको छ । हाम्रो देश को नेता तर ऐमसिसि भने केहो भन्ने बारे बुजेका छैनन । र हामी कदापि पनि ऐमसिसि पास गर्ने छैनौं । एसको लागि हामी एक जुट भएर अगाडि बढ्न । आबसेकता छ। गरिब को कुनै पनि आँखा बाट आँसु नाअओस । र हाम्रो पार्टी हैन जन्ताको सेवा हो। उहाले बताउनु भएको छ।

Facebook Comments Box