नेजपाले मनायो मोदीको ७१ ओैं जन्मदिन

सेयर गर्नुहोस


काठमाडौ ,
भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको ७१ औ जन्मदिन केक काटेर काठमाडौमा मनाइएको छ। नेपाल जनता पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य अमृता अग्रहरी, प्रा. कपिलदेव मिश्र, सिद्धार्थ गौतम , आलोक अवध लगायत विभित्र महानुभावको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले नेपाल-भारत सम्बन्धलाई सिमाकाे रेखाले छेक्न नसक्ने बताए साथै राेटीबेटी काे सम्बन्धका साथै सांस्कृतिक, समाजिक सम्बन्ध पनि रहेकाले दुवै देशका जनता र राजनितिक दलपनि एक आपसमा साैहर्दयका साथ शुभकामना आदनप्रदान गर्ने गरेका छाैं ।

Facebook Comments Box