अर्घाखाँची जिल्लामा प्रजतन्त्र पाटिको जिल्ला अधिबेशन सम्पन्न भएको छ : निर्बाचित दिपक कुवर अध्यक्ष मा चयय र २५ जना सदस्य
लक्ष्मण बि सि,
३१ भदौ अर्घाखाँची
अर्घाखाँची जिल्ला मा भएको जिल्ला अधिबेशन प्रजातन्त्र पाटिको एक कार्यक्रम सम्पन भएको छ।
पजातन्त्र पाटिको अधिबेशन मा जिल्ला अध्यक्ष दिपक कुवँर हुनु भएको छ। एस्तै उपाध्यक्ष वसन्त मल्ल हुनु भएको छ।भने जिल्ला सदस्य २५ जना हुनु भएको छ। जिल्लामा अधिबेशन मा आज ८० जनाको उपस्थित रहेको थियोे । जिल्ला मा अधिबेशन भयसङै कार्यक्रम भब्य रुपामा भएको हो ।आगामी दिनमा अध्यक्ष कुवर भन्छ्न मैले बिश्वास को मत मै प्रजतन्त्र पाटि को एकमात्र हिन्दु राष्ट्र बनाउने समेत भनु भएको छ। नेता हरुले भाषण गनुर गर्ने मा धेरै फरक पर्दछ। हिजाका दिनमा हाम्रो पाटि सानो थियोे र आज का दिनमा हाम्रो पाटि ठुलो बनाउदै छम।
Facebook Comments Box
