विप्लव नेकपाको भातृ संगठन अर्घा जनसांस्कृतिक परिवारको जिल्ला भेला सम्पन्न गरोयो
लक्ष्मण बि सि,
२० भदौ ,अर्घाखाँची
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा विप्लव नेतृत्व नेपाल कम्यूनिस्ट पार्टीको भातृ संगठन अर्घा जनसांस्कृतिक परिवार अर्घाखाँचीको जिल्ला भेला सम्पन्न भएको छ ।
सदरमुकाम सन्धिखर्कमा शनिबार अर्घा जनसांस्कृतिक परिवार अर्घाखाँचीको जिल्ला भेला सम्पन्न भएको हो ।
भेलाले पदम नेपालीको नेतृत्वमा २१ सदस्यिय कार्य समिती निमार्ण गरेको छ ।
Facebook Comments Box
