निर्बाचन कार्यलय अर्घाखाँची को सनाखतको दोस्रो दिनआज

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१८ भदौ अर्घाखाँची
निर्बाचन कार्यलय अर्घाखाँची मा सनाखतको आज दोस्रो दिन रहेको छ।
जिल्ला निर्बाचन कार्यलय अर्घाखाँची मा आज नेकपा एमाले निकट अनेमसंघ अर्घाखाँची कि बरिस्ठ उपाध्यक्ष तथा पाणिनि गाउँपालिका कि निर्बाचित उपाध्यक्ष लक्ष्मी गौतम नेकपा एमाले लुम्बिनी प्रदेश सामान्य प्रशासन बिभाग सदस्य तथा पाणिनि गाउँपालिका वडा न. ३ का निर्बाचित वडा सदस्य ओमप्रकाश भुसाल , नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगरपालिका वडा न. १ कि निर्बाचित महिला सदस्य शुमित्रा मुखिया आफू नेकपा ( एकीकृत समाजबादी ) मा रहेको ब्यहोरा सहित सनाखत गर्नु भएको छ।

Facebook Comments Box