अर्घाखाँची सवरी ज्यान कसुर मुद्दामा समातियका फरार प्रतिबादी प्रकाउ
लक्ष्मण बि सि,
१८ भदौ अर्घाखाँची
जिल्ला अर्घाखाँची पाणिनी गाउँपालीका वडा नः ३ स्थायी ठेगाना भएका बर्ष ३६ को मनोज दर्लामी सवारी ज्यान कसुर मुद्दामा सम्मानित अर्घाखाँची जिल्ला अदालतको मिति २०७७/११/१८ गतेको फैसला अनुसार ११ महिना ६ दिन कैद तोकिएकोमा फैसला पश्रात भागि फरार रहेका मनोज दर्लामीलाई विशेष सूचनाको आधामा जिल्ला प्रहरी कार्यलय अर्घाखाँची बाट खटिएको प्रहरी टोलिले मिति २०७८/५/१७ गते निजकै घरमा फेला पारी टोलिले नियन्त्रणमा लिई समानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरिएको कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
Facebook Comments Box
