पत्रकार बिनोद मण्डल बाईकदुर्घटना मा परि घाइते

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१४ भदौ अर्घाखाँची
सिरहा जिल्ला पत्रकार महासङका सदस्य बिनोद मण्डल को गयराति करिब ८ बजेको समयमा मोटरसाइकल दुर्घटना मा परि दाइने हात भाचियको छ।भने खुट्टामा चोटपटक लागेको मण्डल ले बताउनुभएको छ।
पश्चिमी बाट पुर्ब तर्फ गैराहेको अब्स्थामा दुर्घटना भएको जानकारि भएको छ। र पुर्ब तफ जादै गर्दा सडक मा खाल्डो भएको हुदा पश्चिम तर्फ आइरहेको ट्रक लेएन्टी लाइट बाल्दा एकासि दुर्घटना भएको हो। सडक बिभाग ले यो कुरामा ध्यानाकर्षण गर्नु पर्ने हो
पत्रकार बिनोद मण्डल बाईक को पछाडि बसेकाले उहाँ सडक मा लडन पुग्नु भएको थियोे । बाईक चलाईरहेका मुकेह मण्डल पनि घाइते हुनु भएको छ।

नेपाल पत्रकार महासघ सिरहा जिल्ला साख्खा द्ररा बिशेष पहल मा पठाईएको एम्बुलेन्स र प्रहरी ले उहालाई सिरहा नगरपालिका को मिर्चिया मंगलम हस्पिटल मा उहाँको उपचार भएको र जानकारी गराउनु भएको छ।

Facebook Comments Box