सर्लाही को लालबन्दी नगरपालिका का यी नै पापी हुन् जस्ले ७ कक्षामा पढ्दै गरेकी प्रियंकाको करणी पछि हत्या गरेर जङ्गलमा फालिदिए ??

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
९ भदौ अर्घाखाँची
सर्लाही : लालबन्दी नगरपालिका-१७ की १४ वर्षीया प्रियंका भुजेल ह:’त्यामा संलग्न रहेको आ:’रो:पमा प:’क्राउ परेका दुई युवकलाई प्रहरी सार्वजनिक गरेको छ। प्रहरीले सोमबार लालबन्दी नगरपालिका–१७ का १९ वर्षीय अनिष दहाल र १९ वर्षीय कृष्ण साहलाई सार्वजनिक गरेको हो। उनीहरुलाई घ:’टनाको भोलिपल्टै छिमेकी जिल्ला महोत्तरीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए। करणी पछि हत्या गरेकाे आशंका गरिएको छ ।

Facebook Comments Box