सुदूरपश्चिमका को–को छन् एमाले समाजवादीको केन्द्रीय समितिमा उपस्थिति

सेयर गर्नुहोस

मिलन क्षेत्री
२ भदौ अर्घाखाँची
बुधबार नेकपा एमालेको माधवकुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन्।

जसमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना सदस्य रहेका छन्। सासंद बाहेक मदन कुमारी शाह(गरिमा), माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्दी्रय कमिटी सदस्य रहेका छन्।

Facebook Comments Box