लागू ओेेैेैषध सहित सिरहाको गोलबजार बाट दुई जनालाई प्रहरी ले प्रकाउ

सेयर गर्नुहोस

लागु औषध सहित मानिस प्रहरी नियन्त्रणमा

बिनाेद मण्डल भदौ २ । प्रहरीले चेक जाँचको क्रममा लागू औषध सहित दुईलाई नियन्त्रणमा लिएको छ ।

सिरहाको गोलबजार नगरपालिका वडा नं ३ गागन पुलमा प्रदेश नं २ र ईलाका प्रहरी कार्यालय गोलबजार बाट खटि गएको प्रहरी टोलीले पुलमा चेक जाच गर्ने क्रममा बरियारपट्टी गाउँपालिका वडा नं ३ को २२ वर्षिय प्रमोद कुमार यादव र सुखिपुर १० बस्ने २८ वर्षिय धनजित यादबको साथबाट nitrabhet ९०० ओटा ,ontest पल्सर , मोबाइल २ थान ,नगद ३३४६ सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

Facebook Comments Box