प्रधानमन्त्री देउवा र डा गोविन्द केसीबीच आज छलफल

सेयर गर्नुहोस

मिलन क्षेत्री
१ भदौ अर्घाखाँची
प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच छलफल सुरु भएको छ।

डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पूरा नभए यही भदाै ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए।

Facebook Comments Box