नवलपरासी कावसोती मा बस दुर्घटना हुँदा १७ जना घाइते
लक्ष्मण बि सि,
३१ साउन ,अर्घाखाँची
नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा ना५ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका घाइतेहरुको उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले बससहित चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ।
Facebook Comments Box
