संचारकर्मि द्वाेय सुरेश यादव र विनाेद मण्डल द्वारा एक बालिका उद्धार ।।
सुरेश यादव ,सिरहा,नवलपरासी/ साउन ३० ।
सिरहा जिल्ला स्थित लहान नगरपालिका ७ उधाेग वाणिज्य संघ,लहान काे जाने बाटाेमा सामुदायिक रेडियो सौगात ८८.१ मेगाहर्ज का स्टेसन म्यानेजर ले रेडियाेकाे कार्यालयमा राखिएकाे जानकारी पाईएकाे हाे ।
त्यसपछि पत्रकार द्वाेय यादव र मण्डललाई खवर गएकोमा उहाँहरुले ईलाका प्रहरी कार्यालय लहानमा जानकारी गराउनु भयाे । सप्तरी जिल्ला स्थित भारदह भन्ने ठाउँको राेहना खातुन नामकाे एक बालिका हिजाे बेलुका तरकारी किन्न निस्केको बेला वेपत्ता भईकि थिन् ।
त्यो बालिकालाई पत्रकार द्वाेय यादव र मण्डलले रेडियाे सौगात बाट ईलका प्रहरी कार्यालय मा लगि प्रहरीलाई बुझाउनुभयाे ।
Facebook Comments Box
