भारत को छत्रर्पुर मा आछाम का एक ब्याक्ती झुन्डिएको अबस्थामा मुत फेला।

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
२८ साउन अर्घाखाँची
सुदुर पश्चिम प्रदेश न:७ अछाम जिल्लाको साफे बगर नगरपालिका वडा न:1२ खप्तडका राजेस रावलको २७ बर्षको उमेरमा भारतको राजधानी दिल्ली छत्र पुरमा एउटा अपाटमेन्टको बातरोम्मा मिर्तक भिटिका छन उहाको साथमा बालबच्चा समेट रहेको जानकारी प्राप्त भएको छ उहाँको लास दिल्ली सब्दजन हस्पिटलमा राखिएको जानकारी नेसनल न्युज बाट प्राप्त भएको छ
उनको साउन २७ गते आफ्नो श्रीमती बालबचा सङ खाना खायर सुतेका थिय र उनको भोलिपल्ट हेरदा उनी मुत र गलेको देखियको छ र यो आत्माहत्या नभै कसैले हत्या गरि झुन्डा एको हुन सक्नी उनको श्रीमती बताउछिन ।
र अहिले कुनै समिति ले खोजिनिधी उनका घर परिबार बताए । वैदेशिक रोजगारी को लागि आफ्नो जान परिबार लिएर आयका राजेस
आफ्नो देशमा कहिलै नफर्कनी गरि यो ससार छोडका छन।

नेपाली दुरत्बास राज्य समिती ले गएर घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरी दिनहुन अपेक्षा मागएका छ्न पश्चिममेली युवा समाज भारत परिवार
थप रिपोटिङको लागि नरेन्द्र साउद अछाम मङ्गलसेन भारत
को हैरदवाद बाट यो समाचार प्राप्त गर्नु भएको छ।

Facebook Comments Box