कपिलवस्तु मा हिन्दु युवा शक्ति कपिलवस्तु द्वारा याेग गरेको विश्व याेग दिवस मनाइयो

सेयर गर्नुहोस

धनी राम केरी

कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा नं -१ महाराजगन्ज मा रहेको जानकी मन्दिरमा हिन्दु युवा शक्ति कपिलवस्तु का सदस्यहरु काे सहभागीता मा विश्व याेग दिवस मनाइएको छा।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न का लागि याेग नै राम्रो उपाय रहेको पाइन्छ ।

रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। बुढेसकालमा पनि जवान झैं स्वस्थ र स्फूर्त बनाउँछ भने योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ। योगले तनाव भगाउँछ। मीठो निद्रा लगाउँछ। भोक जगाउँछ र पाचन प्रक्रियालाई सही ढंगबाट चलाउँछ। प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ। हाम्रो स्मरण शक्ति बलियो हुन्छ र शरीरलाई थप शक्ति प्राप्त हुन्छ अन्य धेरै हाम्रो जीवन मा परिवर्तन अाउछ याेग गरे बपात । हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागु प्रसाद पाण्डे ले बताउनु भयो ।

कपिलवस्तु हिन्दु युवा शक्ति कपिलवस्तु अध्यक्ष फागु प्रसाद पाण्डे , महासचिव विष्णु प्रसाद तिवारी , सचिव अभिषेक माणी यादव , प्रवक्ता माेतिलाल मिश्र र सल्लाहकार बुदिनाथ गाैड लगायत अन्य सदस्यहरु काे सहभागीता रहेको थियो ।

Facebook Comments Box