तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता , ५० हजार बढीको अबैध सामान वरामद

बहादुरगंज कपिलवस्तु २९ साउन । इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य सामान बरामद गरेकाे छ l
इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको गस्ती टोलीले १०० पाेका सुर्ति , चिनी, कपड़ा , कस्मेटिक् सामान सहीत ३ थान् साइकिल बरामद गरेको छ । ५० हजार बराबरको अबैध सामान बरामद गरि भन्सार पठाएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको नायब निरीक्षक भण्डारीले जानकारी दिनुभएको छ ।
Facebook Comments Box
