प्रधानमन्त्रीको स्वागत र्‍यालीमा छात्राको ज्यान गयो

 काठमाडौं ,२४ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ ।      वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा…

Subodh Regmi

१० वर्ष अगाडि

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं :५ द्वारा राज्यमन्त्री आचार्यलाई अभिनन्दन ।।

कृष्णनगर,कपिलवस्तु । भर्खरै नियुक्त सिंचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यलाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं। ५ले सम्मान तथा अभिनन्दन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सिंचाई राज्यमन्त्री आचार्यलाई स्वागत गर्दै अभिनन्दन गरेको हो ।…

Subodh Regmi

१० वर्ष अगाडि

सिाचाई व्यवस्थापनमा गृहजिल्लालाई पहिलो प्राथमिकता: राज्यमन्त्री आचार्य

सीताराम चौधरी, चन्द्रौटा। नेपाल सरकारको सिाचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु जिल्लाको खेतीयोग्य भूमिका लागि सिाचाईको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । व्यापार संघ कपिलवस्तुले चन्द्रौटामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सिाचाई राज्यमन्त्री…

Subodh Regmi

१० वर्ष अगाडि

विधयेकको विरोधमा ज्ञापन पत्र पेस ।।

कपिलवस्तु, मंसिर २३ । सरकारले पेस गरेको विधयेकको विरुद्धमा संयुक्त संर्घष समिती शिक्षक तथा सामाजिक संघ संस्था कपिलवस्तुले विहिवार ज्ञापन पत्र बुझाएका छन । प्रदेश नं. ५ बाट पहाड अलग गराउन लागेकोमा विरोध गर्दै ज्ञापन पत्र…

Subodh Regmi

१० वर्ष अगाडि

राष्ट्रीय मदरसा संघ ने पूर्व प्रधानमन्त्रीको दिया ज्ञापनपत्र ।।

कपिलबस्तु, नेपाल के पूर्व प्रधानमंत्री और नये संविधान समिति के अध्यक्ष को राष्ट्रीय मदरसा संघ नेपाल का ज्ञापन दिया है ।   मदरसों की उपाधि प्राप्त करने वालों को भी वही अवसर दिए जाएं जो एक शास्त्री…

Subodh Regmi

१० वर्ष अगाडि

प्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउनु हुदैन : रक्षा मन्त्री खााड

जानु पाण्डे कपिलवस्तु , नेपाली कांग्रेसका नेता तथा रक्षा मन्त्रि बाल कृष्ण खााडलेप्रदेश नं. ५ बाट पहाडी जिल्ला हटाउन दर्ता भएको विधयेकमा सर्मथन नरहको बताउनु भयो ।      घुमाउरो पारामा बोल्दै मन्त्री खााडले यहाका जनताको…

Subodh Regmi

१० वर्ष अगाडि

खुला दिशा मुक्त गर्न बहादुरगंज गाबिसमा अन्तर्क्रिया

अमर श्रीवास्तव/कपिलबस्तु । जिल्लाकाे बहादुरगंज गाबिसलाई सरसफाई युक्त गाबिस बनाउन भी-वाससिसिकाे एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । युएसअाईडी अन्तर्गतकाे सुअाहारा कार्यक्रमकाे लागि सरसफाई र खुलादिशामुक्त गाबिस घाेषणा गर्नकाे लागि स्थानियहरुकाे सक्रियता बढाउन बहादुरगंज गाबिसमा सचिव…

Subodh Regmi

१० वर्ष अगाडि

कपिलवस्तुमा सिचाई सहजताका लागी विशेष योजना बनाएको मन्त्री आचार्य ।।

सनिउल्ला धोबी,कपिलवस्तु ।  सिंचाइ राज्यमन्त्री सुरेन्द्र राज आचार्यले गृह जिल्ला कपिलवस्तुको सिंचाइ क्षेत्रको लागि आफू र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । कपिलवस्तुको पत्थरदैया गाविसको शकंरपुरमा भएको कार्यक्रममा मन्त्री आर्चायले सिचाई क्षेत्रलाई प्रभावकारी तरिकाले संचालन…

Subodh Regmi

१० वर्ष अगाडि

नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा सम्पन्न

देवानन्द ठाकुर ,कपिलबस्तु कपिलबस्तु को पश्चिमी क्षेत्रमा अवस्थित श्री जनचेतना सा. मा.बि. शिवराज न.पा.-12 लक्ष्मणापुर को प्राड़गणमा श्री नारायणी महिला बचत र्श्रृण स.संस्थाको नवौ साधारण सभा पूर्बाध्यक्ष श्रीमति शारदा रूपाखेती को अध्यक्षता मा र्निबिरोध नया समितीको…

Subodh Regmi

१० वर्ष अगाडि

आठौं कपिलवस्तु महोत्सवको तयारी अन्तीम चरणमा

 अशोक पौडेल ,जितपुर(कपिलवस्तु)। कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर जीतपुरले आयोजनाको गरेको आठौं कपिलवस्तु महोत्सवको तयारीअन्तीम चरणमा पुगेको छ । यसपटकको महोत्सवमाविगतको तुलनामा विविध आकर्षकहरु हुने भएकाले महोत्सवको चहलपहल बढको हो । महोत्सव व्यवस्थापनलाई चुस्त दुरुस्तर नया प्रविधिहरुको…

Subodh Regmi

१० वर्ष अगाडि