२७ मंसिर, काठमाडौँ,। कपिलवस्तु विद्यानगर गाविस बसबरिया गाउँका अमरदीप यादवका घरमा सोमबार पाँच/छ जना मुस्लिम युवा आई विवाद गर्दा घाइते भएकामध्ये करिब ५५ वर्षीय मुन्नालाल यादवको मृत्यु भएको छ । यादवका पक्षका छ/सात जना उक्त स्थानमा पुगेपछि…
काठमाडौं ,२८ मंसिर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । मंगलबार कांग्रेस र एमालेका अध्यक्षसँग यसबारे गम्भीर ढंगले छलफल गरेको उनले जानकारी दिए। १३ औं ज्यापू दिवसको अवसरमा काठमाडौंको…
कपिलवस्तुको शिवराज–१२ मा रहेको मदरसा बदरुल उलुममा मुस्लिम समुदायका बालबालिका पढ्दै । कपिलवस्तुमा ३५० मदरसा रहेकोमा अहिलेसम्म ११७ मदरसा मात्र दर्ता भएका छन । तस्वीर: सनिउल्ला धोबी,कपिलवस्तु मंसीर २८
कपिलवस्तु, मंसिर २७ । यसै वर्ष आएको बाढीको चपेटामा परेका विद्यालयहरुमा कक्षा व्यवस्थापन र शौक्षिक सामाग्री सहयोग भएको छ । सेभ द चिल्ड्रेनको तथा सनसाईन सामाजिक विकास संस्थाको सहयोगमा कपिलवस्तु जिल्लाका बाढी पिडीत विद्यालयहरुमा सहयोग भएको…
कपिलवस्तु, मंसिर २५ । दुर्घटना न्यूनिकरणका लागी कपिलवस्तुको ३ स्थानमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले संघ संस्थाको सहयोगमा मिरर राखेको हो । कन्भेक्स मिरर घुम्तीहरुमा राखिने ऐना हो जस बाट घुम्तीमा…
अंकुश श्री ,कपिलवस्तु । संघीय प्रेस फोरम नेपाल कपिलवस्तु शाखा महासचिव विजय चाम्लिड्डको प्रमुख अतिथ्यतामा गठन गरिएको छ । सामाजवादी फोरम निकट पत्रकारहरुको तौलिहवामा सम्पन्न भेलाले रामसेवक यादवको अध्यक्षतामा ११ सदस्यीय नयां कार्य समिति चयन…
राजकुमार ठाकुर कपिलवस्तु । दुर्घटना न्यूनिकरणका लागी कपिलवस्तुको ३ स्थानमा कन्भेक्स मिरर राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विभिन्न संघ संस्थाको सहयोगमा मिरर राखेको हो । शिवराज नगर पालिकाको चोर खोला, सुराई खोला र खैरेनीपुर…
राजकुमार ठाकुर ,कपिलवस्तु । कपिलवस्तुको लालपुर गाविस सितलापुरमा टेक्टर पाल्टीदा टेक्टर धनीे चालकको मृत्यु भएको छ । सितलापुर निवासी टेक्टर धनी २८ बर्षीय गिरिराज नाउको मुत्यु भएको हो । उनको घटना स्थलमै उनको ज्यान गएको सितलापुरका राम बचन…
काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ । परीक्षा…
खग प्रसाद चापागाई कपिलवस्तु, २४ मंसिर । लैङ्गिक हिंसा बिरुद्धको १६ दिवशिय अभियानका अवसरमा कपिलवस्तुको हर्दौना गाबिसमा नागरिक प्रहरी अन्तरक्रिया सम्पन्न गरिएको छ । साथी संस्था आस्था परियोजना तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजना…