कपिलबस्तुकाे उखु लुम्बिनी चीनी मिलले लिने ।।

अंकुश श्रीवास्तव ,कपिलबस्तु । जिल्लामा रहेकाे महालक्ष्मी सुगर्स बन्द भएपछि किसानहरुकाे उखु नवलपरासी स्थित लुम्बिनी सुगर फ्याक्ट्रीले लिने भएकाे छ । उखुकाे अभाव देखाएर जिल्लाकाे जवाभारीमा रहेकाे पश्चिम नेपाल कै ठुलाे चिनी मिल सर्लाही सर्न लागेका…

Subodh Regmi

९ वर्ष अगाडि

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको प्रेस वक्तव्य..

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता वितरण समस्या भएको जिल्लामा विवाद सुल्झाई अधिबेसन गराउने तथा विवाद नभएका जिल्लाहरुमा पूर्वधोषित समयतालिका अनुसार नै हुने गरि प्रेस वक्तव्य जारी गरेको छ ।

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुको खरेद्रपुरमा मोटरसाइकल दुर्घटना एकको मृत्यु

[caption id="attachment_1583" align="alignright" width="295"] File photo[/caption] कपिलवस्तु फागुन ६, कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँचीको खिदिम गाविसका १९ वर्षीय महेश सुनार रहेका छन् । यस्तै…

Subodh Regmi

९ वर्ष अगाडि

स्वावियू चुनाव स्थागित गर्न विद्यार्थीहरुको माग ।

स्वावियू भवनमा ताला दिलिप कुमार यादव फाल्गुन ५ , कपिलवस्तु कपिलवस्तु जिल्लाको शिक्षाको धरोहर रहेको कपिलवस्तु बहुमुखि क्यामपसमा स्वावियू चुनाव स्थागित गर्न विभिन्न विद्यार्थी संगठनहरुले माग गरेका छन । यही फल्गुन १४ गते हुन गईरहेको स्वावियूको…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुमा पिक प्रोजेक्ट ।

जानु पाण्डे, कपिलवस्तु । कपिलवस्तुको पकडी स्रोतकेन्द्रमा समता र पहुचका लागी साझेदारी परियोजना (पिक) सुरु भएको छ । पकडी स्रोत केन्द्रका पकडी, लवनी, बांसखोर, डुमरा, विजुवा, पिपरा, विठुवा र हथीहवा गाविसका विद्यालय र समुदायमा शैक्षिक सुधारका…

Subodh Regmi

९ वर्ष अगाडि

बालिकाको करणीपछि हत्या हत्यारालाई पत्रकार सम्मेलन गरी सार्वजनिक

सीताराम चौधरी चन्द्रौटा  (कपिलवस्तु), ४ फागुन ।छिमेकीकै अबोध बालिकाको करणीपछि हत्या गर्ने हत्यारालाई प्रहरीले सार्वजनिक गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका १०, प्रगतिटोल ‘बी’ बस्ने विनय कुँवरका १९ वर्षीय छोरा भिमबहादुर कुँवरलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

विभिन्न ३ सय ८८ वटा लागुऔषधसहित एक महिला पक्राउ

काठमाडौं, फागुन ४ काठमाडौं महानगरपालिका-२० जैसीदेवलबाट विभिन्न लागुऔषधसहित सविना मगर तामाङ पक्राउ परेकी छिन् । धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षकी सविनाले लागुऔषधको कारोवार गर्छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलिले उनको…

कपिलवस्तु टाइम्स

९ वर्ष अगाडि

लैङ्गिक हिंसा न्युनिकरणका लागी बजेट बिनियोजन

कपिलवस्तु, ५ माघ कपिलवस्तु जिल्लाका तिनवटा गाबिसले पहिलो पटक लैङ्गिक हिंसा न्युनिकरणको निती अनुरुप हिंसा रोक्ने अभियानका लागी बजेट बिनियोजन गरेका छन । गाबिसको आयोजनामा सम्पन्न गाबिस परिषदले आगामी आर्थिक बर्ष २०७३/७४ का लागी सौराहा, सिहोखोर…

Subodh Regmi

९ वर्ष अगाडि

निःशुल्क आवतजावतको व्यवस्थाका लागि पहल गर्ने :भारतीय राजदुत रे

 नेपालगञ्ज। नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपाल र भारतीय नम्बर प्लेटका गाडीलाई दुबै देशमा निःशुल्क आवतजावतको व्यवस्थाका लागि पहल गर्ने बताउनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले सोमबार साँझ आयोजना गरेको स्वागत तथा अभिनन्दन समारोहमा…

Subodh Regmi

९ वर्ष अगाडि

कपिलवस्तुका थारु कलाकारलाई “माघी”को चटारो

सीताराम चौधरी, चन्द्रौटा ,कपिलवस्तु। थारु समुदायका गाउाबस्तीमा यतिबेला “माघी” पर्वको रौनकले छाएको छ । गाउाघर सिागार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिबासी थारु समुदायमा माघीको चहलपहल बढेको हो । माघी पर्वको आगमनसागै थारु समुदायमा खुशियाली छाएको…

Subodh Regmi

९ वर्ष अगाडि