कन्चनपुर, २६ फागुन । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ…
कपिलवस्तुमा फागनु २५, मधेशी मोर्चाको बन्दले आज दोस्रो दिन पनि कपिलवस्तुको जनजीवन कष्टकर बनेको थियो । सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, बहादुरगन्ज, खरेन्द्रपुर महाराजगन्ज सहित दक्षिणी भेगका स्थानीय हाट बजार र कलकारखाना पूर्ण रुपमा बन्द रहयो ।…
सनिउल्ला धोबी, कपिलवस्तु, फागनु २५ कपिलवस्तुमा हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित भएका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले यहाँका गुगौली, शिवगढी, गणेशपुर, खुरुहुरिया, भगवानपुर लगायतका गाविसका पचासौ गाउका गाविसका बासिन्दा त्रसित बनेका हुन् ।…
कपिलवस्तु, २५फाल्गुण। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा द्वारा सप्तरी घटनाको विरोध गर्दै गरेको मधेश बन्दक़ो आज दोस्रो दिन कपिलवस्तु पूणॆ रुपले बन्द गरिएको छ। केपी ओली चोर देश छोड, नेपाल सरकार मुर्दावाद, भनेर नारा लगाउँदै बजार परिक्रमा…
-औद्योगिक क्षेत्र नजिकै मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप-स्थिति अति नै तनाबग्रस्त ! ३ दर्जन जति गोलि चल्यो ! २ गोलि लागेको मध्ये गा.बि.स. मलेठको सज्जन महतोको मृत्यु ..
-राजबिराजमा गोली चल्यो । दुइ जनाको छातीमा गोली लागेको छ् । अवस्था तनावग्रस्त । -चन्दन रौनियार
सप्तरी । एमालेको सभास्थल बाहिर मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच झडप भइरहेको छ। कार्यक्रमलाई बिथोल्न मोर्चाका कार्यकर्ता अगाडि बढपछि प्रहरीले रोक्न खोज्दा सभास्थल औद्योगिक क्षेत्रको पूर्वपट्टीको गहुँ बारीमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा…
अंकुश कुमार श्रीवास्तव कपिलबस्तु । जिल्लाकाे कृष्णनगर -चन्द्राैटा सडक खण्डमा दिउसाे ट्रयाक्टर पल्टिदा दुई जनाकाे ज्यान गएकाे छ । कृष्णनगर नगरपालिका भित्र पर्ने घाेरईनाला पुल नजिकै लु१त ५४०३ नम्बरकाे ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा घटनास्थल मै दुई…
सनिउल्ला धोबी,कपिलवस्तु फागुन २२, कपिलवस्तुको एक कार्यक्रमा बोल्ने अधिकांस वाक्तहरुले नेपाली कांगेसलाई स्थानिय चुनवामा अग्र पंतीमा ल्याउने बताएका छन । कपिलवस्तुको चन्द्रौटामा शनिबार विशेष कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय चुनवालाई लक्षीत गर्दै अब आप्नो जित सुश्चित गर्नका…